इसेवाको शिक्षित युवा, संवृद्ध भविष्य योजना ५ सय बढि विद्यार्थीले छात्रवृति पाउने

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले एसईई उतिर्ण भएका विद्यार्थीहरूलाई मध्यनजर गर्दै ‘शिक्षत युवा,संवृद्ध भविष्य’ योजना सार्बजनिक गरेको छ । यस योजनामा ५ सय भन्दा बढि विद्यार्थीहरूले उच्च शिक्षाका लागि छात्रवृति प्राप्त... Read more »